जग्गा दलेहरूको लागि अत्यन्त उपयोगी video
जग्गाको काम गर्दा विभिन्न किसिमका समस्याहरु आइपर्छन् त्यस्तो अवस्थामा हामिले यो प्रविधिबाट काम गर्न सकेन भने हामीलाई धेरै नाफा हुनेछ र हामी सजिलोसँग जग्गा देखाउने काम गर्न सक्नेछौं । तसर्थ दर्शकवृन्द हजुरहरुले यो भिडियो लय राम्रोसँग कुरा हेरेर सम्पूर्ण जानकारी लिनुहुनेछ भन्ने मलाई लागेको छ ।