माहोबादी पार्टी मा प्रवेश को लहर ।
माहोबादी ठलो पर्टि हो । नया सोच र नया बिकास लिएर आएको यो पार्टीले देशमा थुप्रै काम हरु गर्यो । राज संस्था फाल्यो । संविधान लेख्यो । लोडसेडिङ हटायो । । येसतो पार्टिलाई हाम्रो धेरै धेरै बधाई छ । र हाम्रो मन मुटुको पर्टी माहोबादीलाई हामिले जहिले पनी स्वागत गर्दछौ । अहिले पार्टी प्रवेशको लगर चलेको छ रौतहटमा पनि कयौ नेता कार्यकत्रा पाटिमा भित्रियका छन यो राम्रो पकक्ष हो र अब धेरै राम्रो हु्न्छ हो देशनेपाल मा हामि जहिले पानि लागी रहनु पर्छ देशबानाउने बिगार्ने खेल धेरै भयो तर यो माहोबादी पार्टीले राम्रो काम गरेको छ । मधेश झरेकाे अाज पाँचौं दिन। अझ केही दिन बस्नु नै छ, मधेश डायरी पनि पक्कै लेखुँला। तर, पेश्कीमा यत्ति कुरा भन्छु, "प्रचण्डलाई भेट्न नपाएकाे गुनासाे गरेर अाफ्नाे कार्यक्षेत्र नछाेड्ने हाे भने, प्रचण्डकाे खटाईकाे जम्मा २०/३०% अरु नेता खट्ने हाे भने, केन्द्रीय सदस्य बन्न काठमाडौं धाउनेहरु चुनाव र जनसेवामा गाउँ जाने हाे भने, माअाेवादी पहिलाे पार्टी बन्न वर्ष लाग्दैन।" यत्ति भन्दा कसैकाे मन दुखे माफ पाउँ हजुर ! दौ १५, गौर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अ...