माहोबादी पार्टी मा प्रवेश को लहर ।
माहोबादी ठलो पर्टि हो । नया सोच र नया बिकास लिएर आएको यो पार्टीले देशमा थुप्रै काम हरु गर्यो । राज संस्था फाल्यो । संविधान लेख्यो । लोडसेडिङ हटायो । । येसतो पार्टिलाई हाम्रो धेरै धेरै बधाई छ । र हाम्रो मन मुटुको पर्टी माहोबादीलाई हामिले जहिले पनी स्वागत गर्दछौ ।
अहिले पार्टी प्रवेशको लगर चलेको छ
रौतहटमा पनि कयौ नेता कार्यकत्रा पाटिमा भित्रियका छन यो राम्रो पकक्ष हो र अब धेरै राम्रो हु्न्छ हो देशनेपाल मा हामि जहिले पानि लागी रहनु पर्छ देशबानाउने बिगार्ने खेल धेरै भयो तर यो माहोबादी पार्टीले राम्रो काम गरेको छ ।
मधेश झरेकाे अाज पाँचौं दिन। अझ केही दिन बस्नु नै छ, मधेश डायरी पनि पक्कै लेखुँला। तर, पेश्कीमा यत्ति कुरा भन्छु, "प्रचण्डलाई भेट्न नपाएकाे गुनासाे गरेर अाफ्नाे कार्यक्षेत्र नछाेड्ने हाे भने, प्रचण्डकाे खटाईकाे जम्मा २०/३०% अरु नेता खट्ने हाे भने, केन्द्रीय सदस्य बन्न काठमाडौं धाउनेहरु चुनाव र जनसेवामा गाउँ जाने हाे भने, माअाेवादी पहिलाे पार्टी बन्न वर्ष लाग्दैन।" यत्ति भन्दा कसैकाे मन दुखे माफ पाउँ हजुर !
दौ १५, गौर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मधेश अभियानको चौंथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी ३६०० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बिहीबार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गौरपछि रौतहटकै राजपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
राजपुरको प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
दिउँसो गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यसैगरी कनकपुर नगरपालिकामा आयोजित बिशाल चुनावी सभामा ५०० जना स्थानीय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगुन्तकहरुलाई अध्यक्ष प्रचण्ड, नेता मातृका यादव, सहरी विकास मन्त्री प्रभू साह लगायतले पार्टी प्रवेश गराउनु भएको थियो ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिमाल, पहाड र मधेश मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं । राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’
अहिले पार्टी प्रवेशको लगर चलेको छ
रौतहटमा पनि कयौ नेता कार्यकत्रा पाटिमा भित्रियका छन यो राम्रो पकक्ष हो र अब धेरै राम्रो हु्न्छ हो देशनेपाल मा हामि जहिले पानि लागी रहनु पर्छ देशबानाउने बिगार्ने खेल धेरै भयो तर यो माहोबादी पार्टीले राम्रो काम गरेको छ ।
मधेश झरेकाे अाज पाँचौं दिन। अझ केही दिन बस्नु नै छ, मधेश डायरी पनि पक्कै लेखुँला। तर, पेश्कीमा यत्ति कुरा भन्छु, "प्रचण्डलाई भेट्न नपाएकाे गुनासाे गरेर अाफ्नाे कार्यक्षेत्र नछाेड्ने हाे भने, प्रचण्डकाे खटाईकाे जम्मा २०/३०% अरु नेता खट्ने हाे भने, केन्द्रीय सदस्य बन्न काठमाडौं धाउनेहरु चुनाव र जनसेवामा गाउँ जाने हाे भने, माअाेवादी पहिलाे पार्टी बन्न वर्ष लाग्दैन।" यत्ति भन्दा कसैकाे मन दुखे माफ पाउँ हजुर !
दौ १५, गौर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मधेश अभियानको चौंथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।बिहीबार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गौरपछि रौतहटकै राजपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
राजपुरको प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
दिउँसो गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यसैगरी कनकपुर नगरपालिकामा आयोजित बिशाल चुनावी सभामा ५०० जना स्थानीय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगुन्तकहरुलाई अध्यक्ष प्रचण्ड, नेता मातृका यादव, सहरी विकास मन्त्री प्रभू साह लगायतले पार्टी प्रवेश गराउनु भएको थियो ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिमाल, पहाड र मधेश मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं । राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’

Comments
Post a Comment