मनका भावना हरु
मनैमनबाट सबै पुरा हुने..............समिप र यथार्थमा पर्दा केहिपनी नहुने.... यो सोचाई बिचार कतीपरको कुरा पनी समेट्ने । मानिस किन दु:खी हुन्छ ...किन पश्चयताप गर्छ......सोचेका कुरा हरु बिचारदै मेटिने ....कुरा खेल्दा खेल्दा बिलाउने ....... प्राप्तिको कोहि सम्भावना नै छैन । फेरि पाउने आसमा गतिवान बिचार जन्माउने......फेरि बिलाउने.....कोहि कुरा हरु यस्ता भईदिन्छन ......न बिर्सन सकिन्छ न पाउननै .......फेरि दिनरात नपाउने कुरा मा पाउने आस अाईरहेने ......यो प्राकृतिको नियम बुझ्न सारो गारो .......जति टाढा रहने प्रयास हुन्छ यादहरु ....छिटो छिटो नजिक नजिक ......... कोहिकुरा याद गर्छु भनेर हरपल लागीरहदा पनी ......जिवनै जाने .... कोहि एकपलको कुरा जिवनभरी यादहरु भनेर .....सताईरहने ......सत्य र तथ्य कुरा मनले भन्ने स्वरले र बेबारले....छिपने .. न बुझाउन सकिन्छ.... नबुझ्न .....झनै दुई तर्फीनै यस्तो भईदिएपछी त .......मन हरु जब एकान्तको बास गर्न सुरु गर्छन ......भित्रि मनमा बिछट्टकिसिमको कोहि कसैका हेराई बेबार, सन्काईहरु सपना मा देखिए जसरी आउने जाने ......कुनै एक कल्पना मा अडिन खोज्यो....बिलाउछ........रमाईलो पनि ....मनपनी खुसी ....जब फेरी हुदैन केही .....ति यादहरू चोटमा बद्लिन्छन .....भावना भावनामै सिमित ....जिवनको गति मोड ढाँचा फेरिन एकै पल काफि रहेछ.....त्यस्तो समय फेरी यो जिवनमा आउनेछ....समयले ल्याउनेछ......जिवनको मोडले बिगत बिर्साईदिने छ .... केवल एक कयौ पहिलाको पुर्वजुनि जस्तो कथा बनाउने छ .......धैर्य...समय ....र घटनालाई एकैपटक निश्चायात्मक मनको प्रयोग गरी समय पुरा गरेमात्र पुग्छ । अरु सबै यो जगतको नियम । ....

Comments
Post a Comment