स्याङ्जाको मत गणना अनुसार के कती को संग अगाडी छन ? देशैभरमा को कतिले सिट जितेका छन एकदम ताजा अपडेट
पद्मा
अर्याल २०२०
अगाडि नारायण
मरासिनी २५३१
अगाडि मीन
गुरुङ २६३६
अगाडि दिपक
थापा २९५८
अगाडि मोहन
रेग्मी १९३९
अगाडि सुर्य
गैरे ८५२
अगाडि
प्रतिनिधिसभा
सदस्य प्रत्यक्ष
निर्वाचित सदस्य
सिट संख्या
१६५ मा
१४७ सिटको
नतिजा बाहिरिएको
छ ।
अब मात्र
१८ सिटको
नतिजा आउँन
बाँकी छ
। १४७
सिटको नतिजा
आउँदा र
अग्रताको अवस्था
हेर्दा एमालेलाई
मात्र बहुमत
आउँने निश्चित
छ ।
बामगठबन्धनलाई हेर्ने
हो भने
स्पष्ट बहुमत
पुरा गरेर
दुई तिहाई
बहुमत आउने
दिशातर्फ छ
। सबै
परिणाम आउँदा
दुई तिहाई
आउने देखिन्छ
। अहिलेसम्म
नेकपा एमालेले
७५ सिट
जितेको छ
। माओवादीले
३१, कांग्रेसले
२० , संघीय
समाजवादी फोरम, नेपालले
९, राजपाले
९ र
अन्य दलले
४ सिट
जितेका छन्
।
एमालेले यसरी प्रचार गरे ल हेर्नुहोस् । भिडियो सहित्.......बाम गठबन्धन एमाले माहोबादीले यसरी प्रचार प्रसार गरेर नेपालीको मन जितेका थिए ।
एमालेले यसरी प्रचार गरे ल हेर्नुहोस् । भिडियो सहित्.......बाम गठबन्धन एमाले माहोबादीले यसरी प्रचार प्रसार गरेर नेपालीको मन जितेका थिए ।

Comments
Post a Comment