स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक अपडेट नारायण मरासिनि 😁 ( सुर्य ) = १२४८६ राजुथापा (रुख ) 😥 ९००२ || किन जित्यो बाम ले र किन हार्यो प्रजातन्त्रिक पर्टी ।

  

स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक

अपडेटनारायण मरासिनि 😁(सुर्य ) = १२४८६राजुथापा (रुख 😥९००२


यहि घर र हिमाल जस्तै टिकिरहोस् यो नेपालको राजनीति देशका युवाहरुले यो देशमानै आफ्नो पसिना बगाउने मौका पाउन ।  

 बाम ले किन जित्यो ?

·    बामपंथिहरुले एकपटक मौका देउ भनेको ले बामले जित्यो भन्ने पनी धेरैको भनाई छ ।

·    चालीसलाख भन्दा युवा हरु बाहिर छन । त्यसकारणले हामी सम्वृधनेपाल बनाउछौ भनेको कारणले बामहरु तेतै लागे ।
·    र एउटा अर्को पनी कारण
·    के भेटे भने  बुढा बुढीले जाडोमौसममा अहिलेत घामै ठिक न्यानोनै ठिक हो भन्दै त्यस्तो रुखलाई पनी यस्तो जाडोमा किन भोट दिनु भन्ने पनी कुरा आयो ।
·    फेरी ५ हजार घरै बसी बसी एमालेले बुढा बुढिको हातमा ल्याएर दिने भएकाले पनी अझै खुसी छन अनि भोट दिए ।

कांग्रेस किन हार्यो ?

·    बाम पंन्थिका भन्दा आक्रशक नारा बनाउन नसक्नु ।
·    नेतृत्वको कमजोरी बिषेश सेरबहादुर देउवाको।·    स्थानिय स्थरमा चाही पार्टिको संगठन बलियो नहुनु र नेर्तृत्व पर्ती ईमान्दार भएर नलाग्नु
·    राजनितिक जिवन निर्वाको पेशा गराउनु ।
·    प्रचार प्रसार पनी तेती नारायुक्त नहुनु ।
·    भिजन पनी गतिलो नहुनु ।
 
यो देशले ५ बर्ष का लागी संविधानले भने अनुसार एउटा सरकार पायो ।
यो सरकार ५ बर्षसम्म टिक्नुपर्छ । र टिक्नसक्छ । यदी एउटै सरकार ५ वर्षसम्म टिक्न सकेन भने पनी आगामी ५ वर्षमा नेपाल ले बढिमा ३ जना नया प्रधान मन्त्रि मात्र पाउने छ ।
किन कि २ बर्ष सम्म अविश्वासको प्रस्थाव ल्याउन नपाईने कानुनमा ब्यवस्था छ ।
  x

Comments

Popular posts from this blog

जग्गा दलेहरूको लागि अत्यन्त उपयोगी video