काङग्रेसले हार्नुका ५ मुख्य कारण ।

१। नेतृत्व राम्रो नहुनु । संस्थापन पक्ष अति कमजोर हुनु । सेरे जि बोल्न गतिलो नजान्नु । एकपटक बिबिसिको साझा सवालमा एउटा भाईले सोधेको प्रस्नमा कलै गर्नु । र आफ्नो कुरा सोद्दा सोध्नेलाईनै  जबरजस्ती गर्न पाईन्छ भन्नु । तुक को जवाफ दिन नस्कनु । यस्ता भिडियो हरु सामाजिक संझालमा १० लाखौ पटक हेरेको र बोल्न नजानेको कारण प्रचुर हो ।
२। चुनावमा अनलाईनको जमानामा पनी आफ्ना एजेन्टाहरु राम्रो संग दिन नसक्नु । एउटा युवा नेता गगन थापा बाहेक अरुको बोल्ने र आफ्नो पार्टिको कुरा प्रस्ट्याउन नजान्ननु । प्रस्ट सामाजिक संझालमा आफ्ना कुरा नाराखेको पनी हो ।

३ .डा केसि र शुशिल कार्कीको मुध्दा सबै पार्टिहरुले साथदिईरेहेको बेलामा आफै सरकारमा रहेर पनी त्यति वास्थानगरेको पाईन्छ । प्रस्न सोधा माहाअभियोग किन र्फिता किन लिएको हो भन्दा । त्यसको बिषयमा म बोल्दिन अहिले भने पछि र जबरजस्ती गर्न पाईन्छ भन्नु भयो सेरे जिले  । पनि जनताले नेतृत्वमानै संका गर्न थाले ।
४. कांग्रेस सरकारमा हुदा ८४ जाना मंन्त्रि बनाउनु र यो संविधान मा छ भन्नु। ठोसकाम गर्न नसक्नु । तटस्थ मानिसहरुको भोट तान्न नसक्नु ।

5. बाम गठबन्धन स्थाई सरकारको नारा ल्याउनु । जनतालाई बामे हरुले बिश्वास जित्नु । केपी र प्रचण्ड जस्ता सगै बसेर कानेखुसि गर्नु । ठुलो कुरा रहेको छ ।  कांग्रेसको मत पहिलाकै जस्तै कति ठाउमा आएपनी फेरी माहोबादीको मतले थपेर थोरैले जितेको पाईन्छ ।

अबका दिनहरुमा कांग्रेसले यि माथिका गल्ती नगरी काम गरेमा केहि राम्रो हुने देखिन्छ । जे होस बाम साथिहरुले पनि कांग्रेस हारेपनी विकासको काम मा संगै लानु पर्ने देखिन्छ ।

हामी नेपालीले यो राजनितिलाई नेताहरुको मागिखाने भाडो मात्र बनाउन नदिई विकासमा खटाउन सके हामी सबै युवाहरु २ ४ पईसो कमाउन  विदेशको मुख ताक्न नपरोस ।

Comments

Popular posts from this blog

जग्गा दलेहरूको लागि अत्यन्त उपयोगी video