Posts

Showing posts from 2017

काङग्रेसले हार्नुका ५ मुख्य कारण ।

Image
१। नेतृत्व राम्रो नहुनु । संस्थापन पक्ष अति कमजोर हुनु । सेरे जि बोल्न गतिलो नजान्नु । एकपटक बिबिसिको साझा सवालमा एउटा भाईले सोधेको प्रस्नमा कलै गर्नु । र आफ्नो कुरा सोद्दा सोध्नेलाईनै  जबरजस्ती गर्न पाईन्छ भन्नु । तुक को जवाफ दिन नस्कनु । यस्ता भिडियो हरु सामाजिक संझालमा १० लाखौ पटक हेरेको र बोल्न नजानेको कारण प्रचुर हो । २। चुनावमा अनलाईनको जमानामा पनी आफ्ना एजेन्टाहरु राम्रो संग दिन नसक्नु । एउटा युवा नेता गगन थापा बाहेक अरुको बोल्ने र आफ्नो पार्टिको कुरा प्रस्ट्याउन नजान्ननु । प्रस्ट सामाजिक संझालमा आफ्ना कुरा नाराखेको पनी हो । ३ .डा केसि र शुशिल कार्कीको मुध्दा सबै पार्टिहरुले साथदिईरेहेको बेलामा आफै सरकारमा रहेर पनी त्यति वास्थानगरेको पाईन्छ । प्रस्न सोधा माहाअभियोग किन र्फिता किन लिएको हो भन्दा । त्यसको बिषयमा म बोल्दिन अहिले भने पछि र जबरजस्ती गर्न पाईन्छ भन्नु भयो सेरे जिले  । पनि जनताले नेतृत्वमानै संका गर्न थाले । ४. कांग्रेस सरकारमा हुदा ८४ जाना मंन्त्रि बनाउनु र यो संविधान मा छ भन्नु। ठोसकाम गर्न नसक्नु । तटस्थ मानिसहरुको भोट तान्न नसक्नु । 5. बाम गठबन्धन...

Syangja Election update भरखरको नया अपडेट

Image
प्रतिनिधि सभा स्याङ्जा क्षेत्र न . २ पछिल्लो Update:- पद्मा अर्याल ( सुर्य ):- २४ , ५३० गोपालमान श्रेष्ठ ( रुख ):- २० , ३२८ मतान्तर :- ४ , २०२ प्रतिनिधि सभा स्याङ्जा क्षेत्र न १ प्रदेश सभा " क " बाट बाम गठबन्धनका उमेदवार दिपक चर्तिमगर १५५५९ मतका साथ बिजयी हुनुभएको छ । ताजा ) ( पद्मा अर्याल १५४४२ गोपालमान १२८८२ मोहन रेग्मी १०११९ बिष्णु पौडेल ८१३१ पारस १०८३९ भगवत ८८८१ पदमा १५९३६ , र गोपाल १३२०० मनसारी १९ पार राजु १५ पार narayan:21004 raju:16355 padma:17256 gopal:14399

Syangja news today election

मरीसीनी,१२४८७,राजु ९००२, पदमा, १२११८,गोपाल ,९३८९

स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक अपडेट नारायण मरासिनि 😁 ( सुर्य ) = १२४८६ राजुथापा (रुख ) 😥 ९००२ || किन जित्यो बाम ले र किन हार्यो प्रजातन्त्रिक पर्टी ।

Image
    स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक अपडेट नारायण मरासिनि  😁( सुर्य ) = १२४८६ राजुथापा ( रुख  😥 ९००२ यहि घर र हिमाल जस्तै टिकिरहोस् यो नेपालको राजनीति देशका युवाहरुले यो देशमानै आफ्नो पसिना बगाउने मौका पाउन ।      बाम ले किन जित्यो ? ·     बामपंथिहरुले एकपटक मौका देउ भनेको ले बामले जित्यो भन्ने पनी धेरैको भनाई छ । ·     चालीसलाख भन्दा युवा हरु बाहिर छन । त्यसकारणले हामी सम्वृधनेपाल बनाउछौ भनेको कारणले बामहरु तेतै लागे । ·     र एउटा अर्को पनी कारण ·     के भेटे भने  बुढा बुढीले जाडोमौसममा अहिलेत घामै ठिक न्यानोनै ठिक हो भन्दै त्यस्तो रुखलाई पनी यस्तो जाडोमा किन भोट दिनु भन्ने पनी कुरा आयो । ·     फेरी ५ हजार घरै बसी बसी एमालेले बुढा बुढिको हातमा ल्याएर दिने भएकाले पनी अझै खुसी छन अनि भोट दिए । कांग्रेस किन हार्यो ? ·     बाम पंन्थिका भन्दा आक्रशक नारा बनाउन नसक्नु । ·     नेतृत्वको कमजोरी बिषेश से...

स्याङ्जाको मत गणना अनुसार के कती को संग अगाडी छन ? देशैभरमा को कतिले सिट जितेका छन एकदम ताजा अपडेट

Image
पद्मा अर्याल २०२० अगाडि नारायण मरासिनी २५३१ अगाडि मीन गुरुङ २६३६ अगाडि दिपक थापा २९५८ अगाडि मोहन रेग्मी १९३९ अगाडि सुर्य गैरे ८५२ अगाडि प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचित सदस्य सिट संख्या १६५ मा १४७ सिटको नतिजा बाहिरिएको छ । अब मात्र १८ सिटको नतिजा आउँन बाँकी छ । १४७ सिटको नतिजा आउँदा र अग्रताको अवस्था हेर्दा एमालेलाई मात्र बहुमत आउँने निश्चित छ । बामगठबन्धनलाई हेर्ने हो भने स्पष्ट बहुमत पुरा गरेर दुई तिहाई बहुमत आउने दिशातर्फ छ । सबै परिणाम आउँदा दुई तिहाई आउने देखिन्छ । अहिलेसम्म नेकपा एमालेले ७५ सिट जितेको छ । माओवादीले ३१ , कांग्रेसले २० , संघीय समाजवादी फोरम , नेपालले ९ , राजपाले ९ र अन्य दलले ४ सिट जितेका छन् । एमालेले यसरी प्रचार गरे ल हेर्नुहोस् ।  भिडियो  सहित्....... बाम गठबन्धन एमाले माहोबादीले यसरी प्रचार प्रसार गरेर नेपालीको मन जितेका थिए ।

समग्र स्याङ्जाको मत परिणाम 4:30 PM :---

Image
समग्र स्याङ्जाको मत परिणाम 3:30 PM :--- syangja house स्याङ्जा प्रतिनिधी सभा १ -नारायण प्रसाद मरासीनि सूर्य : 8184 -राजू थापा रुख : 5817 स्याङ्जा प्रतिनिधी सभा २ -पद्ममा अर्याल् सुर्य : 8679 -गोपालमान श्रेष्ठ रुख : 7490 १(क) --दिपक चर्ती मगर हसिया हतोडा : 8588 --कमल पंगेनी रुख : 6410 १ (ख) --मिन प्रसाद गुरुङ : 6507 --तुल्सी गिरी रुख : 4991 २ (क) --मोहन रेग्मी सुर्य :5356 --बिष्णु पौडेल रुख : 4086 २ (ख) --पारस गैरे हसिया हतोडा : 6329 --भागवत प्रकाश रुख : 5599

Syangja Election Update 3 : 00 PM यो दिउसो ३ बजेकोहो साथिहरु

Image
यो दिउसो ३ बजेकोहो साथिहरु ताजा अवडेट नारायण मरासिनि ७७९१   राजु थापा ५५८१ मतान्तर = २२१२ यो बिहानको हो । स्याङ्जा प्रतिनिधी सभा २ पद्ममा अर्याल् सुर्य : ४२२२ गोपालमान श्रेष्ठ रुख : २३०२ प्रदेश सभा २ को १ मा बिष्णु पौडेल रुख : १५९८ मोहन रेग्मी सुर्य : ३२३१ २ को २ मा पारस गैरे हसिया हतोडा : २४४५ भागवत प्रकाश रुख : २१९१ प्रदेश १ को १ मा दिपक चर्ती मगर हसिया हतोडा : ४५४६ कमल पंगेनी रुख : ३४१७ प्रदेश १ को २ तुल्सी गिरी रुख : २७५२ मिन प्रसाद गुरुङ : ३२७९

Syangja Election update

Image
स्याङ्जा प्रतिनिधी सभा २ पद्ममा अर्याल् सुर्य :४२२२ गोपालमान श्रेष्ठ रुख : २३०२ प्रतिनिधि सभा १ राजु थापा रुख :१८२८ नारायण मरासिनी सुर्य : २३१५ प्रदेश सभा २ को १ मा बिष्णु पौडेल रुख : १५९८ मोहन रेग्मी सुर्य :३२३१ २ को २ मा पारस गैरे हसिया हतोडा : २४४५ भागवत प्रकाश रुख : २१९१ प्रदेश १ को १ मा दिपक चर्ती मगर हसिया हतोडा : ४५४६ कमल पंगेनी रुख : ३४१७ प्रदेश १ को २ तुल्सी गिरी रुख : २७५२ मिन प्रसाद गुरुङ : ३२७९

मतदान केन्द्रमा बम राख्दा राख्दै सिसि टिभी क्यामेले कैद गरेकाे दृष्य

Image
मतदानस्थल निर्माण गर्दागर्दै ताप्लेजुङ सदरमुकाम स्थित श्री भानु जन माध्यमिक बिद्यालय प्राङगणमा बिस्फाेट हुनु अघि सिसि टिभीले शुक्रबार राती १२ बजे कैद गरेकाे दृस्य , स्कुलकाे प्राङगणमा शनिबार ११ ५० मा बम बिस्फाेट भएकाे थियाे ।

प्रकाश दाहालको निधन

मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल थापाथली ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । दाहाल झापाको बी एन्ड सी अस्पतालको सातौं तल्लामा रहेको  हेलिप्याडबाट छोरी, ज्वाइँसहित काठमाडौं  प्रस्थान गरिसकेका छन् । छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा  हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं फर्केकाहुन् । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । 

माहोबादी पार्टी मा प्रवेश को लहर ।

Image
माहोबादी ठलो पर्टि हो । नया सोच र नया बिकास लिएर आएको यो पार्टीले देशमा थुप्रै काम हरु गर्यो । राज संस्था फाल्यो । संविधान लेख्यो । लोडसेडिङ हटायो । । येसतो पार्टिलाई हाम्रो धेरै धेरै बधाई छ । र हाम्रो मन मुटुको पर्टी माहोबादीलाई हामिले जहिले पनी स्वागत गर्दछौ ।   अहिले पार्टी प्रवेशको लगर चलेको छ रौतहटमा पनि कयौ नेता कार्यकत्रा पाटिमा भित्रियका छन यो राम्रो पकक्ष हो र अब धेरै राम्रो हु्न्छ हो देशनेपाल मा हामि जहिले पानि लागी रहनु पर्छ देशबानाउने बिगार्ने खेल धेरै भयो तर यो माहोबादी पार्टीले राम्रो काम गरेको छ । मधेश झरेकाे अाज पाँचौं दिन। अझ केही दिन बस्नु नै छ, मधेश डायरी पनि पक्कै लेखुँला। तर, पेश्कीमा यत्ति कुरा भन्छु, "प्रचण्डलाई भेट्न नपाएकाे गुनासाे गरेर अाफ्नाे कार्यक्षेत्र नछाेड्ने हाे भने, प्रचण्डकाे खटाईकाे जम्मा २०/३०% अरु नेता खट्ने हाे भने, केन्द्रीय सदस्य बन्न काठमाडौं धाउनेहरु चुनाव र जनसेवामा गाउँ जाने हाे भने, माअाेवादी पहिलाे पार्टी बन्न वर्ष लाग्दैन।" यत्ति भन्दा कसैकाे मन दुखे माफ पाउँ हजुर ! दौ १५, गौर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अ...

भारतले बाँध खोल्न नमाने पछी कोशीब्यारेजमा बम हान्न आग्रह

Image
एकदशक लगाएर सन् १९६२ मा भारतको कोलकातास्थित जोसेफ एण्ड कम्पनी लिमीटेडले कोशी ब्यारेज निर्माण गरेको हो । सन् १९९० यता कोशीमा पानीको बहाब ५ लाखभन्दा कमै रहेको तथ्यांकले देखाउँछ, तर २ लाख क्यूसेकको हाराहारीमा पानीको बहाब रहेकै अवस्थामा ०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्किएको थियो । नेपाल र भारतका तत्कालीन राज्यप्रमुखहरु राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोशी ब्यारेजको सामूहिक उद्घाटन गरेका थिए। कोशी सम्झौता अनुसार कोशीब्यारेजको रेखदेख, नियन्त्रण, मर्मतसम्भार सहितका सम्पूर्ण जिम्मेवारी भारतको बिहार सरकार अन्तरगत रहेको छ। ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो । कोशी ब्यारेज भारतीय सीमादेखि एककिलोमिटर भित्र(नेपालतर्फ) पर्छ। उक्त बाँधका कारण स्थानीय नागरिकहरुले हरेक साल कस्टकर जीवन गुजार्नु परेको छ। सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा स्पातको ढोका रहेका कोशी ब्यारेजसँग निर्माणपछिको सुरुवातीकालमा ९ लाख ५० हजार क्यूूसेक प्रतिसेकेण्ड दरको पानी थेग्नसक्ने क्षमता थियो । यसको लम्बाई एकहजार १ सय ४९ मिटर रहेको छ । समग्रमा कोशी र कोशीको पानीतर्फ कर...

पवित्र प्रेम को संसारनै यस्तै

Image
M jaha gayo tei vagaman aayejsto vayo vancchan gau, gar, chhimek, gara aaye aama khusi, sathiharu janei khusi, mera student haru katihokati, aamako sewa garnapau yo mero khusi, chhori budilai maya dinu mero kartabye, sathiharulai sathdina pau yo mero khusi.. samajkosewa garna yo janei khusi, sabai vakta lai vagaman dhekhne gyan dinapau yo mero darma... tara kata kata khai na kai koi kasai ko abav yeklopan ......feri kina? Aafeile aafeilai sodchhu utar......paidena kati inte rnetma khoje kati yo khulaa aakasma.... bolena aakas search garena google pani... lagchha jawaf yeklopanko mahasus garaune........ yadharuko kunai kunama basera kuriraheko hola...... janei tada sagurobato kasaika bandannei bandanle jeliyeka.. asamvab jastei .... yadra samjanale matra painchha jasto... yo jiwanko yeklopan ....... koikasaile patyaudena ki jiwanma yesta chhedharupani .... kalkal bagirahanchhan vanera ... sabailai samjauda aafulai birsanchhu tara.....yadra palharu le yeklopanko avas garaidinchhan.... k...